पीडा मनभरी सरकारसँग धनभरी के गर्नु हजुर यही झुप्रोको बास होलाजस्तो छ हाम्रो जीवनभरी

गतवर्ष वैशाख १२ गते विनाशकारी भूकम्प भएको एक वर्ष पुगिसक्दासम्म पीडितले घर पाएका छैनन् । अझैपनि उनीहरु झुप्रो, टेन्ट र खुल्ला आकाशमुनी बस्न बाध्य छन् ।
 यसैक्रममा काठमाण्डु टुडेका फोटो पत्रकार चन्द्रबहादुर डाँगीले उपत्यकामा पीडितको झुप्रोको बासलाई तस्बिरमा उतार्ने प्रयास गरेका छन् । हेरौँ ती तस्बिर ।

, ,

0 comments

Write Down Your Responses