साँझमा यि कामहरु भुलेर पनि कहिले नर्गनुहोस यदि गर्नुभयो भने स्वास्थ्य र धन दुवैको नाश हुन्छ ! पुरा पढ्नुस थाहापाई राख्नुस
एजेन्सी । शास्त्रमा सुखी र खुशी जीवनका लागी कैयौँ राम्रा र सरल उपायहरु बताइएको छ । जसमा खान पान, रहनसहन, आचार व्यवहार देखि लिएर स्त्री र पुरुष बिचको सम्बन्धसम्म उल्लेख छ । शास्त्र भन्छ हरेक मानिसले गर्ने उसको कामले नै जिवन सुखी हुने वा दुखी भन्ने कुरा निर्धारण गर्छ । हरेक मानिस आफ्नो कर्मको प्रभावबाट व्यक्ति स्वस्थ्य र बीमारी हुने हुन् ।
मनुसंहितामा यौन सम्बन्ध, निद्रां , धनको लेनदेन, र शास्त्रको अध्ययन साँझको समयमा गर्न नहुने कुरा उल्लेख छ । जसमध्ये अझ साँझको समयमा भोजन गर्नुपनि हानिकारक मानिन्छ । अर्थात सूर्यास्तको समयमा भोजन गर्नुहुँदैन ।
यदि त्यगरेका अर्को जन्ममा मानिस बाहेक अन्य जनावरको रुपमा जन्म हुन पुग्छ । साँझको समयमा बच्चा,बुढाबुढी बाहेक अन्य सध्य मानिस सुत्नु हानिकारक हुन्छ । साँझको समयमा व्यक्ति सुतको खण्डमा भगवान देवी लक्ष्मी रिसाएर मानिस बिरामी हुन पुग्छन् ।
सूर्यास्त दिन र रातको मध्य भएकाले यो समय ध्यान र साधनाको हो ।
यस समयमा मनोरन्जन आराम र यौन कार्य गर्नुबाट बच्नु जरुरी हुन्छ । यो समयमा गर्भधारण भएको सन्तान संस्कार विहिन हुन पुग्छ ।यो समयमा शास्त्र र धर्म संस्कृतिका पुस्तकहरु पढेर ज्ञान आर्जन गर्नु उपयुक्त हुन्छ । यो समयमा पैसाको पनि लेनदेन गर्नुहुँदैन । गरेमा लक्ष्मी घरबाट बाहिरिन्छिन् ।


0 comments
Write Down Your Responses