हेर्नुहोस सबैले थहा पाउनै पर्ने खुशीकाे खबर अब नोट र राहदानी नेपालमै छापिने

काठमाडौ । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेटि्रक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट सेक्युरिटी प्रेस राख्ने तयारी गरेको छ ।
 स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको छ । 
बैक नोट, राहदानी , बैक चोक लगायत सुरक्षणसम्बन्धी सम्पुणर्च छपाई विदेशमा हुने अब नेपालमै सम्भव बोर्डका उपसचिक खगेन रिजालले बताए । बैंक नोट, राहदानी, बैंकको चेकलागयतका सुरक्षासम्बन्धी सम्पूर्ण छपाई जिदेशमा हुने गरेको थियो ।
 सुरक्षा छपाइमा वर्सेनि अबौं रुपैयाँ विदेसिनएपति नेपालमै सुरक्षण छापाखाना स्थापना गर्न लागिएको हो ।राष्ट्रबैंकले चीन, भारत, इन्डोनेशियालगाय मुलुकमा प्रतिपर्धाबाट बैंक नोट छाप्दै आएको छ ।अाजको कारोबार दैनिकमा खबर छ

, ,

0 comments

Write Down Your Responses