काठमाडौंका यी क्षेत्रमा हुन्छन तेस्रो लिङ्गीहरुको यौन व्यापार थाहापाई राख्नुस हेर्नुस भिडियो सहित
काठमाडौं, ७ जेठ । तेस्रो लिङ्गीको यौन व्यापारले यति बेला राजधानी तातेको छ । विशेष गरेर काठमाडौंको सुन्धारा, वीर हस्पिटल, ठमेल, लैनचौर, लाजिम्पाट, जमल, दरबारमार्गलगायतका क्षेत्रमा तेस्रो लिङ्गीहरूको यौन व्यापार मालामाल भएको हो ।
हिँजडाको नामले समेत चिनिने यो समूहले यौन व्यापारका क्रममा सडकमा पैदल हिँड्ने सर्वसाधारणलाई दुःख दिएर हैरान बनाउने गरेका छन् । भने जति पैसा नदिए मुख छाडेर गाली गर्ने, बोइज्जत गर्ने जस्ता कार्य गर्ने गरेको आरोप उनीहरूलाई छ ।
हुन त राजधानीमा यौन व्यवासयमा तेस्रो लिङ्गी मात्रै छैनन् । सम्भ्रान्त परिवारका महिला तथा युवतीहरू पनि सक्रिय छन् ।
तर उनीहरूका विषयमा धेरै खुलेर विषय बाहिर आउँदैनन् । उनीहरू सडकमा बसेर मध्यरातसम्म ग्राहक पनि खोज्दैनन् । तर यी तेस्रो लिङ्गीहरू भने साँझ सात बजेदेखि मध्यराति १२ बजेसम्म सडकमा बसेर ग्राहक खोज्दै गरेको प्रसस्त देख्न पाइन्छ ।
प्रहरीसँग यस विषयमा सोधिएको जिज्ञासामा अनभिज्ञता जनाउँछ । महानगरीय प्रहरीका अनुसार राजधानीमा अनेक प्रकारका व्यक्ति रहनेभन्दै तेस्रो लिङ्गीको यौन व्यापारका विषयमा कसैले पनि लिखित उजुरी गरेका छैनन् । तेस्रो लिङ्गीबाट पीडित हुँदा हुँदै पनि बाटो पीडितहरू सामाजिक प्रतिष्ठाका कारण प्रहरी समक्ष जान डराउँछन् ।


0 comments
Write Down Your Responses