आफ्ना बच्चालाई दुध खुवाउन हिचकिचाउने आमालाई यि युवकहरुले दिए यसरी आफ्नै दुध चुसाएर चुनौती

एजेन्सी । आमाको मुख हेर्ने दिनमा तपार्य हामीले आमालाई सम्झिने तरिका र गर्ने कर्म सामान्य भएपनि हर्बिनका यि पुरुषहरुले अपनाएको शैली अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
 आमाको मुख हेर्ने दिनको अवसरमा यि युवा सडकमा नै आएर बच्चालाई आफ्ना दुध चुसाए । जहा बच्चा नक्कलि थिए । हातमा गुडिया लाई लिएर दुध खुवाउन यि युवले नाटक गरि हरेक आमालाई चुनौति दिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
 ति युवाले दुध खुवाउनुको मुख्य कारण यस्तो थियो कि बच्चालाई आफ्नो दुध खुवाउन डराउने आमाहरुलाई जागरुक गराउन । हर्बिनका हजारौ युवाले एकै साथ सडकमा निस्केर यि नक्कली बच्चालाई आफ्नो छातिमा टासी राम्रो सँग समातेका थिए । 
यो अनौठो अभियानमा हिस्सा लिएर युबक पनि खुसि थिए । यसरी नक्कली बच्चालाई काखमा लिएर यि युवाहरुले गहिरो माया देखाए। मिडिया एनपीबाट

, , ,

0 comments

Write Down Your Responses