पाइपलाइबाट ग्यास आपूर्तिबारे अध्ययन गर्न लागि जापानी टोली नेपालमा पुरा पढ्नुहोस

काठमाडौं–ठूला अपार्टमेन्ट तथा होटलमा पाइपलाइबाट ग्यास आपूर्ति गर्ने विषयमा दुई सदस्यीय जापानीज विज्ञको टोली नेपाल आइपुगेका छन् । स्वतन्त्ररुपमा आएका जापानिज विज्ञ टोलीले पछिल्लो तीन दिनदेखि नेपालको विभिन्न स्थानमा अध्ययन गर्दै आएका छन् ।
 नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार स्वतन्त्ररुपमा आएको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन र निगमसँग छलफल गरेर ठूला अर्पाटमेन्ट तथा होटलमा सिलिन्डररहित खाना पकाउने ग्यास आपूर्ति गर्ने विषयमा अध्ययन गरिरहेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

, ,

1 comments

गफ मात्र होकि सचिनै हो अखिर सुबिदा त ठुला बडा धनी मनि लाई मत्र त होलानी यो पराले त

Write Down Your Responses