४ वर्षअघि आमालाई गुमाएका यी नाजिर हुसेन यसरी लागेको कला क्षेत्रमा हेर्नुहोस भिडियो सहित

काठमाडौँ । होस्टेल रिर्टन्स, बिरबिक्रम, गाँठो लगायतका आधा दर्जन बढी चलचित्रमा काम गरेर युवा पुस्तामाझ ढुकढुकी नै बनीसकेका युवा कलाकार नाजिर हुसेन दिनानुदिन चलचित्रमा ब्यस्त हुन थालेका छन् । रंगकर्महुँदै चलचित्रमा प्रवेश गरेका नाजिरले अभिनय गरेको छोटो चलचित्र लोटे चर्पीको पनि यतिबेला चर्चा छ चलचित्र बजारमा । ४ वर्ष अघि आमालाई गुमाईसकेका नाजिर जनकपुरमा जन्मे हुर्केका कलाकार हुन् । उनलार्य बाल्यकालदेखि नै कलामा जम्ने औधी रुची थियो ।

, , ,

0 comments

Write Down Your Responses