एक जोडी गएका थिए हनिमुन मनाउन तर भयो अर्कै पुरा पढ्नुस
एजेन्सी । स्कटल्याण्डमा हनिमुन मनाउन गएका एक दम्पत्तीमाथि उल्टै आपत आइलागेको छ ।
हनिमुन मनाउने क्रममा नवविवाहित महिलालाई यस्तो रोग लाग्यो जसले उनले त हनिमुन मनाउन पाइनन् पाइनन् तर, उनका श्रीमानले समेत पाएनन् । ३५ वर्षीया नवविवाहित केली रोबर्ट्स मेस्टनमा बस्दै आएकी थिइन् ।
पानीको इन्फेक्सनका कारण उनको हनिमुन चौपट भयो । यो इन्फेक्शन उनको विहेको दुई हप्तापछि भयो । उनी आफ्ना ३३ वर्षीय पति स्टीवर्टका साथ स्कटल्याण्डको लोकनेस हनिमुन मनाउन गएकी थिइन् ।
तर, त्यहाँ हनिमुन उनका लागि चुनौति बन्यो । उनको खुट्टामा भयानक सूजन आयो ।
केलीको खुट्टा देखेर डाक्टर नै हैरान भए । उनीहरुले यसको कारण ब्लड क्लाट बताए । तर, पछि पत्ता लाग्यो उनलाई त लिंफोडिमा भएको रहेछ । यो एक अवस्थामा लाइलाज स्थितीमा पुग्न जान्छ ।
यसबाट शरीरको टिशूमा सूजन आउँछ र शरीरको लोवर पार्ट नराम्रो तरिकाबाट प्रभावित हुन्छ ।
समाचार अनुसार उनले सूजनको नियन्त्रित गर्नका लागि स्कीन (छाला) कलरको पट्टी खुट्टामा बाधेका छन् । यसबाट यस्तो महसुस भइरहेको थियो कि उनका खुट्टा नक्कली हुन् ।


0 comments
Write Down Your Responses