यस्तो योनी भएका महिलाहरुले धेरै यौन सन्तुष्टी दिन्छन थाहापाई राख्नुस

व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार खरायो, वृष साँढे तथा अश्व घोडा र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन/तीन वर्गमा विभाजित गरेका छन् ।
 बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात समरतु मानिन्छ । त्यसबाहेकका अन्य यौनसम्पर्कलाई विषमरतु भनिन्छ । विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा उच्चरतु भनिन्छ भने सानो भए नीचरतु । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५० इन्चको हुन्छ ।
 योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ

, ,

0 comments

Write Down Your Responses