कोठामा लगी नाङ्गै यौनांग खेलाउन लगाउँदा यौनांग टोकिदिएपछि भिडियो हेर्न फोटोमा क्लीक गर्नुस

खोटाङ : दिक्तेतस्थित एक होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यहारको घटनामा जर्बजसती मिलापत्र गराइएको छ । घरबाट निकालिएपछि दिक्तेलमा शरण लिएर बसेकी मलिा र उनकी छोरीमाथि हिंसा भएपनि दबाबमा मिलापत्र गरेको पाइएको हो ।
 काठमाडौं माइती भई खोटाङको चिण्रीडाँडा घर भएकी महिला तथा उनकी छोरीलाई दिक्तेल–२ स्थित होटल शुभदिनका संचालक हरिप्रसाद आचार्य र प्रबनध निर्देशक छोरा कविराज रिजालले दुव्र्यहार गरेका थिए । स्रोतका अनुसार १४ वैशाखमा उनीहरुमाथि कुटपिट तथा यौन दुव्र्यहार भएको थियो । महिला रक्षाको कुरा गर्नेले नै मिलापत्रका लागि दबाब दिएको एमाओवादीनिकट महिला संगठनकी निशाना राईले बताइन् ।
 उनले भनिन्, ‘हामीले कारबाही हुनुपर्छ भनेर अडान लिए पनि पीडितलाई अनेक प्रलोभन देखाएर मिलापत्र गराइएको छ ।’ गत माघ २३ गतेदेखि होटेलमा कार्यरत उनलाई संचालक आचार्यले यौन आशयले जिस्क्याउने, संवेदनशील अंग छुने गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।
 निर्देशकका छोरा कविराजले नाबालिका छोरीलाई ललिपप देखाउँदै कोठामा लगेर नांगै बनाएर यौनांग खेलाउने गरेको उल्लेख छ । यौनांगमा टोकेर घाउसमेत बनाइदिएको निवेदनमा उल्लेख छ ।
 ती महिलालाई पछिल्लोपटक होटेलमा बस्न आएका एक ग्राहकको मोबाइल चोरेको आरोप लगाई होटेलका प्रबन्ध निर्देशक रिजालकी पत्नी कोपिलादेवीले राति कोठामा थुनी अन्य मजदुरलाई कुट्न लगाएकोसमेत उजुरीमा उल्लेख छ ।

, , , ,

0 comments

Write Down Your Responses