हेर्नुस न अचम्मै शूटिंगका बेला नायिका यसरी नाङ्गै भएपछि हेर्नुहोस भिडियो सहित
मुम्बई । भारतमा फिल्मको शूटिंगका बेला निर्देशकले नायिकको कपडा फालेर सबैलाई चकित तुल्याइदिएका छन् ।
निर्देशक स्नेहजीतले आफ्नो कपडा फालिदिएर नाङ्गै बनाएपछि दुखित भएकी ती नायिकाले प्रहरी समक्ष उजुरी दिएकी छिन् ।
भारतीय सञ्चारमाध्यम इंडियन एक्सप्रेस दैनिकका अनुसार भारतको केरलस्थित थ्रिसर निवासी ती नायिकालाई शूटिंगका बेला फिल्म निर्देशकले नाङ्गै बनाएका हुन् ।
‘दिवम साक्षी’ नामक सो फिल्मको शूटिंगमा निर्देशक स्नेहजीतले नायिकाको कपडा फालेर नाङ्गै बनाउने कुनै भूमिका नरहेको बताइएको छ ।
थोडुपूजा थानामा नायिकाले उजुरी दर्ता गराएपछि प्रहरीले सोधपुछ थालेको जनाइएको छ ।


0 comments
Write Down Your Responses