अनमोलको नयाँ चलचित्र म त तिम्रै हुँ को शिर्ष गीत भिडियोमा हेर्नुहोस

काठमाडौं, १० जेठ । अनमोल केसीको व्यानरमा निर्माण भएको चलचित्र श्रावण ७ गते बाट प्रदर्शनमा आउने भएको छ । सोही चलचित्रकी निर्माता तथा अनमोलकी आमा सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’को शिर्ष गीत रिलिज भएको हो ।
 गीतमा शब्द तथा सगीत तथा गायन हर्कुलिस बस्नेतको रहेको छ भने निखिता थापाको स्वर रहेको छ । पाल्पाको रमणीय क्षेत्र पाल्पा दरबार, चितवन, मकानपुरको मकानपुर गढी लगायतका ठाउँको सुन्दरता देखाइएको गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
 सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुस्मिता केसीको कथा रहेको यस चलचित्रमा सुवास थापाले समेत लगानी गरेका हुन् ।

, , ,

0 comments

Write Down Your Responses