साबधान कतै तपाइलाई पनि ब्लकमेल गरेको त छैन एक युवकले एक महिलाको नांगो तस्विर खिचेर श्रीमानलाई पठाएपछि भिडियो हेर्न फोटोमा क्लीक गर्नुस
काठमाडौं । एक महिलाको नग्न तस्वीर खिचेरर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् ।
इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो मार्फत पठाएका थिए ।
चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन साइबर क्राइम अभियोगमा थुनामा राखी कारबाही अघि बढाएको छ ।
पूर्व प्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमानलाई पठाएका थिए ।
महिलालाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमानको मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।


0 comments
Write Down Your Responses