तपाइलाई कै कसैले मन पराउदै पो छन कि भन्ने कुरा यसरी थाहा पाउनुहोस् ? जनिराह्नुस

कसैले आफुलाई मन पराएको चाल नपाउदा जीवनभर साथ दिने प्रियसी गुमाउनु पर्ने अबस्था आउन सक्छ ।मानिसअनुसारको बानी व्यवहार र साइकोलोजीको फरक पनाले कसैले मन पराउदै छ कि भनि थाहा पाउनु गाह्रो हुन्छ तापनि अनुभव तथा बिभिन्न अध्ययन अनुसार केहि कुराहरु बने प्रस्ट भएका छन। जसले तपाईलाई मन पराउने व्यक्तिको पहिचान गर्न सघाउने छ ।
 १. लुकी चोरी नजर तपाईतिर छ भने २. प्रत्यक्ष वा फोनमा कुरा गर्दा केहि कुरा नभएपनि कुरा बनाइ बनाइ बोलिन्छ भने ३. तपाइको साथीहरुसंग तपाइको बारेमा जानकारी माग्ने गरेको छ भने ४. तपाइले भनेका प्रत्येककुराहरु ध्यान दिएर सुन्छ भने ५. तपाइको अनुमति चाहन्छ भने

, ,

0 comments

Write Down Your Responses