हेनुस छेस्को को ट्रिजर सार्वजनिक हेर्नुहोस भिडियाे सहित

चलचित्र ‘छेस्को’ को ट्रिजर सार्वजनिक गरिएको छ । यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त पस्तुति निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ । यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।
 दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ ।सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् । यो चलचित्र आउँदो २१ जेठबाट देशव्यापी रिलिज हुँदैछ ।

, , ,

0 comments

Write Down Your Responses