कस्ताे सपनाहरुले के अर्थ बोक्छ तपाईहरुप्रति पुरा पढ्नुस हेर्नुस भिडियो सहित

सपनाको बारेमा धेरैलाई विश्वास लाग्न पनि सक्छ नलाग्न पनि सक्छ । कसैको सपना सँग बिपनामा मिल्ले गरेको पनि पाइन्छ । सबैको कोतुहुल्ताको बिषय हो कस्तो सपनाले कस्तो संकेत गर्छ भन्ने । सपनालाई ज्योतिषीहरुले पनि बिभिन्न तरिकाले हेर्ने र बिश्लेषण गर्ने गरेको पाइन्छ । रामायण र महाभारत लगायतका विभिन्न धर्म ग्रन्थमा सपनाको अर्थबारे चर्चा नगरिएको पनि होइन । सपनाले भविष्यमा हुने कुराको कस्तो संकेत गर्छ भन्ने बिश्वास गरिन्छ ।
 सपनालाई धेरैले भरोसा पनि गर्ने गर्छ । कतिले रुडिवादी भन्ने गरेका छन् । केही सपनाले भविष्यमा सुखद संकेत गर्छन् भने कतिपय सपनाले अशुभ संकेत पनि गर्छन् । सपना शास्त्रमा उल्लेख भए अनुसार यी १० सपनाले नराम्रो संकेत गर्छ सपनामा जुवा तास खेले यदी तपाई सपनामा जुवा तास खेलेको देख्नु भयो भने यसले नोक्सानी हुने संकेत गर्छ । आफनो अमुल्य र महतवपुर्ण सामाग्री गुमाउने संकेत गर्छ । बिना सितीमा धनको खर्च हने गर्छ । आफनो सम्पतीको सदुपयोग नहुने र संकट निम्तिने गर्दछ । सपनामा कुचो देख्दा कुचोको महत्व शास्त्रमा ठूलो छ । 
सफाइलाई लक्ष्मीको प्रतीक समेत मानिन्छ । सपनामा तपाइँले कुचो देख्नु भयो भने पैसा नोक्शानी गर्छ । शाश्त्रममा भनाइछ , जसरी कुचोले बढालेर घर आँगन सफा हुन्छ त्यस्तै बढारिएर जाने गर्दछ । सपनामा उल्लु देख्दा उल्लुलाई अशुभ मानिन्छ । त्यसकारण पनि नराम्रो संकेत गर्दछ । सपनामा उल्लु देखियो भने दिर्गकालिन जीवना संकट ल्याउने देखिन्छ । ज्योतिष शास्त्रले भन्छन्, सपनामा उल्लु देखिएमा उललु जस्तै हुन्छ । चिताएको काममा सफलता मिल्दैन धेरै हण्डर खान पर्ने बताउँछ । त्यसैले सपनामा उल्लु देख्दा अशुभ मानिन्छ । सपनामा पाकेटमारेको देखिए धेरै मान्छेहरु भन्छन् । सपनामा जे देखयो त्यसको बिपरित हुने गर्छ । यो सपनाले पनि तयस्तै संकेत गर्छ । यसले पनि धनमा हानी हुने देखाउँ छ । फाटेको खल्ति देखनु र सपनामा पाकेट मारेको देख्नु उस्ता उस्ते रहेको शास्त्रमा उल्लेख छ । यसको अर्थ हो आफनो समपती कहीँ न कही माध्यमबाट चुहावट हुुने गर्दछ ।
 मरुभूमिमा हिँडेको सपना यस्तो सपनाले खतरानाक संकेत जनाउँछ । सपना शास्त्रका अनुसार यस्तो सपनाको संकेतले बिना कसुर शत्रु लाग्ने र दुःख दिने संकेत देखाउँछ । रुख काटेको देखिए यस्तो सपना अपसकुन हुन्छ । यसले निकट भविष्यमा कुनै क्षति हुने वा अशुभ घटना हुने संकेत दिन्छ । रुडिबादी परम्परा अनुसार पनि रुख काटेको सपना देख्नाले आफ्नो आयू घट्छ भन्ने पनि परमपरा छ । आफ्नो निकटमा कुनै घट्ना हुने संकेत यस्तो सपनाले गर्छ । बाढी आएको देखिए यस्तो सपना देखिएमा घाटा बेहोर्नु पर्ने देखिन्छ । सपना शास्त्रका अनुसार पनि यस्तो संकेतले जीवनमा क्षति ब्यहोर्नु पर्ने देखाउँछ । धेरै घाटा कम सफलता हुने देखाउँछ । पर्खाल ढलेको देखिए यस्तो सपनाले तनाव बढ्ने संकेत गर्दछ । यसले आफ्नो धन र प्रतिष्गठामा आँच पु¥याउने संकेत गर्दछ ।
 कलपना नगरेको घट्ना हुने गर्दछ । चोर या डाँकु देखिएमा सपना शास्त्रका अनुसार यस्तो सपनाले धन हानी हुने संकेत गर्छ । नचाहेको बिषयमा फजुल खर्चहुने र खर्च नभएको खण्डमा नाशहुने समेत खतरा बढ्ने देखिन्छ । खाली पसल देखिएमा यस्तो सपनाले आर्थिक समस्या आइपर्ने संकेत गर्छ । चाहेको कुनै पनि समयमा आफ्नो समस्या टार्न नसकिने र साहुले ¥याक—¥याक पार्ने अवस्था हुने संकेत गर्दछ । एजेन्सी

, , ,

0 comments

Write Down Your Responses