यस्ता पनि हुदा रहेछ आफ्नै श्रीमतीले शारीरिक सम्पर्क राख्न नमानेपछि हेर्नुस श्रीमानले आवेगमा आएर यो के गरे यस्तो ?

एजेन्सी : श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि एक पुरुषले आवेगमा आएर आफ्नै लिंग काटेका छन् । समाचार अनुसार यूपीको लखनउ स्थित गोरखपुरुको कैंपियरजंगको महराजगञ्ज बस्ने कल्लु नामका पुरुष यस्तो गरेका ह्नु ।
 गोरखपुरको कैंपियरजंग थानाको करसहरी गाउँमा सुराली गएका युवकले श्रीमतीलाई कोठामा एक्लै हिड्न आग्रह गर्दा श्रीमतीले मानिनन् । श्रीमानको जिद्दीपछि हैरान श्रीमतीले गाली गरिन् । लगत्तै कल्लुले चक्कुले आफ्नै लिंग काटिदिएका छन् ।

, ,

0 comments

Write Down Your Responses