माइत गएकी श्रीमतीले शारीरिक सम्पर्क राख्न नमानेपछि एक पुरुषले आफनै लिंग काटिदिए पुरा खबर पढ्नुस
एजेन्सी । यूपीको लखनउमा श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि एक पुरुषले आवेगमा आएर आफ्नै लिंग काटेका छन् ।
गोरखपुरुको कैंपियरजंगको महराजगञ्ज बस्ने कल्लु नामका पुरुष विगत ४ दिनदेखि गोरखपुरको कैंपियरजंग थाना क्षेत्रको करसहरी गाउँमा आफ्नो ससुरालीमा थिए ।
साँझको चिया नास्तापछि उनले आफ्नी श्रीमतीलाई कोठामा एक्लै हिड्न आग्रह गरे । तर, उनले मानिनन् । कल्लु बारम्बार उनलाई कोठामा आउन दबाब दिइरहे । श्रीमानको जिद्दीपछि हैरान श्रीमतीले माइती घर नै थर्किनेगरी उनलाई ठूलै स्वरमा थर्काइन् ।
श्रीमतीले थर्काएको सहन नसकेर आवेगमा आएर कल्लुले नजिकै रहेको चक्कु उठाएर आफ्नै गोप्य अंग लिंग काटिदिए ।
समाचार अनुसार श्रीमानलाई यस्तो घाइते अवस्थामा देखेर श्रीमतीलाई आपत पर्यो र उनले माइतीलाई घटनाबारे जानकारी गराइन् । परिवारले घाइते अवस्थामा उनलाई अस्पताल पुगाए । जहाँ गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ ।


0 comments
Write Down Your Responses