अर्चनालाई नङ्ग्याउने होडवाजी हेर्नुहोस् जिस्ममा पनेरुका ४ तस्बिर हेर्नुस
अश्लिलता ब्रेक लागेको समयमा केही मेकर फेरि चलचित्र क्षेत्रमा यूवती नङ्ग्याउन अग्रसर छन् । आफ्ना हरेकजसो चलचित्रमा यूवती र नायिकालाई उत्तेजक स्वभावमा देखाउने निर्देशक राजु गिरीले ‘जिस्म’मा अर्चना पनेरु नाम गरेकी एक यूवतीलाई पनि यस्तै हाउभाउमा देखाएका छन् ।
राजुले उपलब्ध गराएको ४ तस्बिर हेर्दा पनि, यो चलचित्रमा पनेरुले कस्तो दृश्य दिएकी छिन् भनेर वुझ्न गाह्रो पर्दैन । हिजो मात्र सार्वजनिक भएको चलचित्र ‘छेस्को’को पोष्टरमा पनेरुले आफ्नो बक्षस्थल हातले छोपेकी थिइन् ।राजुले भने ‘जिस्म’मा समावेश ‘डुब्न देउ मलाई’ बोलको गीतमा पनेरुको जवानीलाई भरपुर रुपमा क्यामेरामा कैद गरेको स्पष्ट हुन्छ ।
यस्ता खालका चलचित्र निर्माण हुँदा फेरि यो क्षेत्रमा विकृती बढ्ने हो कि भन्ने पनि संकेत देखिएको छ । तर, पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चनालाई यस्ता दृश्य दिदा आपत्ती हुने कुरै भएन ।
उनकै यही कुराको फाइदा लिदै केही मेकर छोटो समयमा नै पैसा कमाउने धुनमा देखिएका छन् ।
फेरि, हलमा चलेपनि नचलेपनि युटुबमा राम्रो दर्शक हुने भएकाले पनि अर्चनालाई लिएर चलचित्र बनाउन केही मेकर कस्सिएका हुन् ।


0 comments
Write Down Your Responses