पैसाले सन्तुष्टि नदिएपछि यसरी अमेरिकाको भिसा त्यागेर आफ्नै नेपालमा गाईपालन हेर्नुहोस फोटोफिचर सहित

काठमाडौं, २४ जेठ । पैसाले पैसा तान्छ’ भनेर पैसा हुनेले बैंक, अस्पताल, कलेज खोलेर झन् धेरै पैसा कमाउने ध्याउन्नमा लागेका हुन्छन् । अत्याधुनिक उद्योग तथा कलकारखाना खोलेर पुँजीपति बन्ने सपना देखेका हुन्छन् । बैंक, अस्पताल, कलेज खोलिसकेका रूपन्देहीका शशी पौडेल भने पछिल्लो समय गाईगोठालो बनेका छन् ।
 पर्वतको कुर्घामा जन्मेका बुटवल–१८ तिलोत्तमानिवासी पौडेलले आफ्नो जीवनको चालीसका दशकसम्म प्रशस्त धन–दौलत कमाएपछि गाईपालन थालेका छन् । पैसाले सन्तुष्टि नदिएपछि आनन्दका लागि गाई पाल्न थालेका बताउने उनी भन्छन्, ‘मेरा बैंक, अस्पताल, कलेज छन् । सबैमा एकपटक नेतृत्व गरिसकेको छु । त्यसले पैसा त देला तर पैसाले दिने भनेको असन्तुष्टिमात्रै रहेछ । आनन्दका लागि गाई पाल्न थालेको हुँ ।काठमाडौं, २४ जेठ ।
 पैसाले पैसा तान्छ’ भनेर पैसा हुनेले बैंक, अस्पताल, कलेज खोलेर झन् धेरै पैसा कमाउने ध्याउन्नमा लागेका हुन्छन् । अत्याधुनिक उद्योग तथा कलकारखाना खोलेर पुँजीपति बन्ने सपना देखेका हुन्छन् । बैंक, अस्पताल, कलेज खोलिसकेका रूपन्देहीका शशी पौडेल भने पछिल्लो समय गाईगोठालो बनेका छन् । पर्वतको कुर्घामा जन्मेका बुटवल–१८ तिलोत्तमानिवासी पौडेलले आफ्नो जीवनको चालीसका दशकसम्म प्रशस्त धन–दौलत कमाएपछि गाईपालन थालेका छन् । 
पैसाले सन्तुष्टि नदिएपछि आनन्दका लागि गाई पाल्न थालेका बताउने उनी भन्छन्, ‘मेरा बैंक, अस्पताल, कलेज छन् । सबैमा एकपटक नेतृत्व गरिसकेको छु । त्यसले पैसा त देला तर पैसाले दिने भनेको असन्तुष्टिमात्रै रहेछ । आनन्दका लागि गाई पाल्न थालेको हुँ ।’

, ,

0 comments

Write Down Your Responses