यसरी एक स्कुलले बेच्यो नेपाली स्वाभिमान भन्दै छन भारत संग भन्दा अरु संग हामीले नाता जोड्दैनौ हेर्नुस भिडियो सहित

भारतीय राजदुत रंजित रे को अघि एक स्कुलले यसरी बेच्यो नेपाली स्वाभिमान । स्कुल पढ्ने बच्चाहरुलाँइ समेत भारत विना बाँच्न सकिन्न भन्ने झुटो पाठ पढाइसकेछन् ।
 नेपाल सरकारका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदुत रञ्जित रे समेत उपस्थित भारत सरकारको सहयोगमा बनेको भवन उद्घाटन कार्यक्रम (२०७३ असार १२ गते) मा जनज्योती क्याम्पसका विद्याथीहरुको स्वागत गित सुन्नुहोस् । भन्दै छन् भारत संग भन्दा अरु संग हामीले नाता जोड्दैनौ | भिडियो हेर्नुहोस

, ,

0 comments

Write Down Your Responses