तपाइको अाजकाे राशिफल हेर्नुस २०७३ ज्येष्ठ २९ गते शनिबारका दिन पुरा हेर्नको लागि तल फोटोमा क्लिक गर्नुस
वि.सं. २०७३ ज्येष्ठ २९ गते शनिबार तदनुसार ई. सं. २०१६ जुन ११ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलाथ्व)
इटहरी, सुनसरी, नेपालमा सूर्योदयबिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे
पोखरा,
कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०४ बजे
ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि, मध्यरात्रीपछि ०३:१६ बजेसम्म, त्यसपछि अष्टमी तिथि,
मघा नक्षत्र, दिउँसो १२:३७ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त),
हर्षण योग, बिहान ०७:०७ बजेसम्म, त्यसपछि वज्र योग,
गर करण,
दिउँसो ०२:५२ बजेसम्म त्यसपछि वणिज करण,
आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व,
आजको चाडपर्व र उत्सव : कुमार यात्रा
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : अष्टेमी व्रत, गोरखकाली पूजा, वायुअष्टमी
आजको राशिफल


0 comments
Write Down Your Responses