नक्कली डाक्टरको बिगबिगी बढेको अबस्थामा धुर्मुसे पनि बने यसरी नक्कली डाक्टर… हेर्नुहोस मेरीबास्सै भिडियो सहित
प्रसारणको १० बर्ष बिताईसकेको मेरीबास्सै नेपालको सबैभन्दा लामो टेलीश्रृङ्खला हो । यो हास्य कार्यक्रम हरेक हप्ता मंगलबार नेपाल टेलिभिजन मार्फत प्रसारण हुन्छ ।
नेपालमा सबैभन्दा बढी मन पराईएको कार्यक्रम मध्येको एक कार्यक्रम हो मेरीबास्सै ।
मिडिया हबके निर्माण रहेको यो कार्यक्रम हास्य कार्यक्रमको रुपमा परिचित छ ।
कुन्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल धुर्मुसे यस कार्यक्रमका मुख्य पात्रहुन जसले बास्तवीक जीवनमा मात्र नभएर यस हास्य श्रृङ्खलामा पनि श्रीमान-श्रीमतीको भुमीका निर्वाह गरेका छन भने सुरवीर पण्डीतले धुर्मुसको पीताको भुमीका निर्बाह गरेका छन ।
यहा क्लिक गर्नुस :
बिबिध भिडियोनेपाली हास्यव्यंग टेलिशृङ्खला ‘मेरी बास्सै’ भिडियो हेर्नुहोस्


0 comments
Write Down Your Responses