हेर्नुहोस तपाईहरुको अाजकाे राशिफल २०७३ आषाढ ०४ गते शनिबारका दिन

वि.सं. २०७३ आषाढ ०४ गते शनिबार तदनुसार ई. सं. २०१६ जुन १८ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलाथ्व) काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०० बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:५० बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे ज्येष्ठ शुक्लपक्षको त्रयोदशी तिथि, दिउँसो
 ०१:११ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, अनुराधा नक्षत्र, मध्यरात्रीपछि ०४:०२ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान ०९:०४ बजेसम्म, त्यसपछि साध्य योग, तैतिल करण, दिउँसो ०१:११ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : पूर्णिमा व्रत ०६ गते : मन्वादि, गैंडु पूजा, पनौती स्नान, पनौती भैरव भद्रकाली इन्द्रेश्वर रथयात्रा, मष्टो पूर्णिमा, ज्यापुन्हि, ०७ गते : विश्व संगीत दिवस,

, , ,

0 comments

Write Down Your Responses