यौन सम्बन्ध राख्न लाई यी युवतीकहाँ लाइन लागेर आउथे २४ पुलिस र अफिसर हेर्नुस फोटोफिचर सहित

एजेन्सी । १८ वर्षीय एक किशोरीको सनसनीपूर्ण खुलासाले सबैलाई चकित पारेको छ । किशोरी गुएप (नाम परिवर्तन)ले मरकरी न्यूज अखबारसँग कुरा गर्दै भनेकी छन्- २४ पुलिस अफिसर यौन सम्बन्ध राख्न लाइन लागेर उनको घर आउथे । र पैसा पनि दिन्थे । घटना अमेरिकाको अकल्याण्डको हो । किशोरीको यस्तो खुलासा एक पुलिस अफिसरले आत्महत्या गरेपछि भएको हो । 
किशोरीसँग यौन सम्बन्ध राख्ने मध्येका एक पुलिस अधिकारीले हालैमात्र आत्महत्या गरेका थिए ।आत्महत्या गरेका ओ ब्रीन नाममा पुलिस अधिकारीले आफ्नो सुसाइड नोटमा पनि किशोरीले खुलासा गरेको कुरा उल्लेख गरेका छन् । आत्महत्याको जाँच गरिरहेका अमेरिकी अधिकारीहरुले पनि ओ ब्रीनको सुसाइड नोटमा ब्रीनका अलवा अन्य वरिष्ठ पुलिस अधिकारीहरु पनि यौन सम्पर्क राख्न ती किशोरीकहाँ जाने गरेको र पैसा पनि दिने गरेको पाइएको खुलासा गरेका छन् । 
सो सुसाइड नोटपछि समातिएकी ती किशोरीले मिडियाका अगाडि २४ जना पुलिससँग पालो लगाएर सुतेको कुरा स्वीकार गरेकी हुन् । नाबालिग किशोरीसँग सम्बन्ध राख्ने अन्य पुलिस अधिकारीमाथि पनि छानविन थालिएको छ । युवती प्रहरी नियन्त्रण छिन् ।

, , ,

0 comments

Write Down Your Responses