यस्तो पो हो त गीत र नाच जति हेर्यो उति हेरिरहन मन लाग्ने सबैले एक पटक अबस्या हेर्नुहोस यो भिडियो
लोक संस्कृति हाम्रो पहिचाहन हो, यहि पहिचाहनलाई कायम राख्दै जिबन्त दिदै पौडेल डिजिटल स्टुडियो, गुल्मीले संस्कृतीसँग आवद्द बिभिन्न भिडियो हरु आफ्नो यूट्युब च्यानेल मार्फत दिदै आईरहेको छ । पन्चेबाजासंग आबद्द, बिहे, बर्तबन्ध, ईत्यादि सामाजिक कार्यहरुमा गरिने रमाईलो लाई प्रत्यक्ष आफ्नो भिडियोमा ऊतारी दर्शकहरुलाई मनोरन्जन दिने काम गरेको छ पौडेल स्टुडीयोले । ‘यस्तो पो गीत र नाच, जति हेर्यो उति हेरिरहन मन लाग्ने’ नाम दिएर युटुयुबमा अपलोड गरिएको यो भिडियो अति नै रमाईलो छ, भिडियो हेर्नुहोस…


0 comments
Write Down Your Responses