एक पटक हेर्नुस सुपरहिट नेपाली चलचित्र लव सव भिडियो सहित हेर्नुस

हरी ओम सिने मेकर्सको प्रस्तुती र शुशील कुमार पोख्रेलको निर्माण रहेको नेपाली चलचित्र ‘लव-सव’ सान्दर्भिक तथा मार्मिक प्रेमप्रधान चलचित्र हो । 
 श्याम पुरी, सलोन बस्नेत, करिष्मा श्रेष्ठ, शिशिर भण्डारीको बेजोड अभिनय रहेको यस चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन । सडक पेटीमा काम गर्ने होस या ट्यापे, आभारा, गुण्डा भएर रहेने होस या त लाटो भहिरो नै किन नहोस, प्रेम जालमा फसिसके पछि त्यसलाई प्राप्त गर्न जस्तो सुकैकदम चाल्न पनि पछि पर्दैन, प्रेम हैसियतमा हैन भावनामा हुन्छ भनेर कथागत गरिएको अत्यन्तै सान्दर्भिक तथा मार्मिक प्रेमप्रधान चलचित्र ‘लव-सव’ – भिडियो हेर्नुहोस…

, , ,

0 comments

Write Down Your Responses