के पढ्नको लागि कस्तो ग्रेड ल्याउनुपर्ने ? र तपाईहरुले यसरी हेर्नसकिने छ आफ्नो एसएलसीको रिजल्ट हेर्नुस तरिका सहित
काठमाडौं, २ असार । परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट भएको केही समयभित्र नै अनलाइन मार्फत रिजल्ट हेर्न सकिने व्यवस्था गरेको छ । एसएलसीको रिजल्ट थाहा पाउनको लागि वेवसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिन्छ ।
६ वटा निकायबाट एसएमएस र आइभिआर मार्फत र ९ वटा वेवसाइट मार्फत नजिता हेर्न सकिनेछ । हेर्नुहोस सुचि सहित
ग्रेडिङ प्रणालीमा जाने भएपछि सरकारले शैक्षिक सत्र २०७३-०७४ मा उच्च माध्यमिक तह कक्षा ११
मा विद्यार्थी भर्नाका आधार तयार गरेको छ । एसएलसीमा डि प्लस ल्याउने विज्ञान र गणित पढ्न नपाउने भएका छन् ।
कुन विषय पढ्न कस्तो हुनेपर्नेछ नतिजा, सूची हेर्नुस्।


0 comments
Write Down Your Responses