यस्तो सामान्य विवादमा अाफ्नै भान्जाले छिनाए यसरी मामाकाे हात हेर्नुहोस फिचर सहित

इटहरी संखुवासभाकाे स्याबुन गा बि समा गएराती समान्य विवाद हुँदा नातामा अाफ्नै भान्जा पर्ने सन्ताेस दाहालले साेही गाविस वडा नं. ९ बस्ने मामा ३६ बर्षाीय दिल कुमार तामाङलाकाे देब्रे हात छिनाएका छन्र । विवाद के कारणले सुरू भएकाे साे नखुलेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । घटना गएराती १० बजे भएकाे प्रहरीले जनाएकाे छ । 
भान्जाले धारीलाे हतियार प्रयाेग गरी मामाकाे हात दुइ टुक्रा बनाएकाे र छिनेको हात झोलामा बोकी खादबारी जिल्ला अस्पतालमा ल्याइएको र त्यहाँ उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि काठमाण्डु लगिएकाे प्रहरीले जनाएकाे छ ।

, , ,

0 comments

Write Down Your Responses