काबुलमा मारिएकामध्ये यी १२ जना नेपालीको नाम यसरी खुल्यो हेर्नुस कोको परे त ? हेर्नुस सूची सहित

काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आत्मघाती आक्रमणमा परी मारिएका १४ जना नेपालीमध्ये १२ को सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले सोमबार अपराह्न पत्रकार सम्मेलन गरी घटनामा मारिएका १४ मध्ये अहिलेसम्म १२ नेपालीको पहिचान भएको जनाएको छ । र नामहरु पनि सार्वजनिक गरेको छ ।
 घटनामा मारिएका: अकुल तामाङ, सुनसरी चन्द्रबहादुर रानामगर, काठमाडौं हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं अमृतबहादुर थापा, लमजुङ सुपबहादुर गुरुङ, स्याङ्जा डम्बरबहादुर तामाङ, नुवाकोट मधुसुदन कोइराला, नुवाकोट लिलबहादुर गुरुङ, नुवाकोट नवीनसिंह क्षेत्री, पर्वत कृष्णबहादुर ढुंगाना, चितवन जितेन्द्रसिंह थापा, बुटवल यसैगरी, घाइते हुनेको नामावली यस्तो छः प्रेमबहादुर क्षेत्री, मोरङ चेतबहादुर शेरचन, म्याग्दी कुमारबहादुर गुरुङ, गोरखा मानबहादुर थापा, चितवन, मुग्लिन कृष्णकुमार देउजा, चितवन अमृत रोकाया क्षेत्री, सुर्खेत च्याङ्बा तामाङ, नुवाकोट यो पनि पढ्नुहोस्: यी हुन् अफगानिस्तानमा आक्रमणमा परेका नेपालीहरु हेर्नुस् तस्वीरहरु

, , ,

0 comments

Write Down Your Responses