झन्डै रंगे हात भेटेपछि एक पटक सबैले यो कमेडी भिडियो हेर्नुहोस

हरेन्द्र खत्री द्वारा निर्मित बाठोमान्छे अन्तरगत ‘झन्डै रंगे हात भेटेको’ एक कमेडी भिडियो हो । मात्रिका पौडेल, हरेन्द्र खत्री र सरु सङ्ग्रौलाको अभिनय रहेको प्रश्तुत भिडियोमा परदेशिनु पर्ने बाध्यता र श्रीमान परदेश लागेपछि श्रीमतीले राख्ने अनैतिक सम्बन्ध र बहानालाई हास्यदास्पद रुपमा देखाईएको छ ।
 पाँच बर्षको बिदेश बसाई पछि श्रीमान घर फर्कदा गाऊकै एक पुरुषंग सम्बन्ध राख्दैआईरहेकी श्रीमतीले श्रीमानको आवाज सुन्ने बित्तिकै कस्तो बहाना बनाऊछिन र श्रीमानले कस्तो प्रतिक्रिया देखाऊछन हेर्नुहोस भिडियो…

, , ,

0 comments

Write Down Your Responses