७ वर्षमा नेपालमा गरिबी र बेरोजगारी अन्त्य गर्ने बाबुरामको अर्को घोषणा पुरा पढ्नुस

काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपाललाई विश्वकै धनी देश बनाउने घोषणा गरेका छन् ।
 दशरथ रंगशालामा पार्टी घोषणा समारोहलाई समापन गर्दै बाबुरामले आगामी २५ वर्षभित्र नेपाललाई संसारको सबैभन्दा धनी देश बनाउने बताए । उनले अगाडि भने– ‘७ वर्षमा गरिबी र बेरोजगारी अन्त्य गर्छाै, २५ वर्षमा नेपाल विश्वकै धनी देश बन्न सम्भव छ र त्यो हामी बनाउँछौं ।

, ,

0 comments

Write Down Your Responses