हेर्नुस तपाईहरुको अाजकाे राशिफल अर्थात २०७३ आषाढ ०७ गते मङ्गलबारका दिन

वि.सं. २०७३ आषाढ ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ जुन २१ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलागा) काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०१ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:५० बजे पोखरा, कास्की, नेपालमा सूर्योदय :
 बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे आषाढ कृष्णपक्षको प्रतिपदा तिथि, दिउँसो ०४:४३ बजेसम्म, त्यसपछि द्वितीया तिथि, मूल नक्षत्र, बिहान ०७:४७ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा अहोरात्र व्याप्त, शुक्ल योग, बिहान ०९:२२ बजेसम्म, त्यसपछि ब्रह्म योग, कौलव करण, दिउँसो ०४:४३ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : विश्व संगीत दिवस आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : भूमिरज पर्व ०९ गते : सहिद धर्मभक्त माथेमा जयन्ती, अन्नप्राशन(पास्नी),

, , ,

0 comments

Write Down Your Responses