एक चोटि फर्केरा हेर्णुस् त कस्ले मार्यो राजपरिवार ? बिदेशीहरुले बनाए नारायणहिटी दरवार हत्याकाण्डको यस्तो हेर्नुहोस भिडियो सहित
राजदरबार हत्याकाण्ड भएको १५ वर्ष पूरा भएको छ । हत्याकाण्डमा राजा वीरेन्द्रसहित उनको बंश, उनको बंश नाशपछि राजा हुने सम्भावना रहेका धीरेन्द्र शाहसहित धेरैको हत्या भएको थियो ।
घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको सपरिवार सकुशल रह्यो तर राजगद्दीको अधिकार लाग्ने बाँकी कोही बेचनन् ।
जस्तो कि घटनामा नमारिएका भए युवराज दीपेन्द्र, राजकुमार निराजन, अधिराजकुमारको पदवी त्याग गरेका धीरेन्द्र, राजकुमारी श्रुति आदिले राजगद्दीमा दाबी गर्न सक्थे । तर उनीहरु सबै मारिए ।घटना भएको १५ वर्ष भइसकेको छ ।
तर तत्कालीन सभामुख तारानाथा रानाभाट र तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको छानबिन टोलीले युवराज दीपेन्द्रले नशाको सुरमा आफ्नै परिवारको हत्या गरेको र आफैंले पनि गोली प्रहार गरी आत्महत्या गरेको विवरण प्रस्तुत गरेको थियो ।…
नारायणहिटी दरवार हत्याकाण्डको विषयबस्तुलाई समेटेर तयार गरिएको भिडियो हेर्नुहोस…


0 comments
Write Down Your Responses