हेर्नुहोस तपाईहरुको अाजकाे राशिफल २०७३ आषाढ १० गते शुक्रबार
वि.सं. २०७३ आषाढ १० गते शुक्रबार तदनुसार ई. सं. २०१६ जुन २४ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे
आषाढ कृष्णपक्षको चतुर्थी तिथि, दिउँसो ०३:४४ बजेसम्म,
त्यसपछि पञ्चमी तिथि,
श्रवण नक्षत्र, बिहान ०९:२४ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, बेलुका ०९:१० बजेसम्म, त्यसपछि कुम्भ राशिमा,
वैधृति योग, बिहान ०६:०६ बजेसम्म, त्यसपछि विष्कुम्भ योग,
बालब करण, दिउँसो ०३:४४ बजेसम्म त्यसपछि कौलव करण,
आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : भूमिपूजा
१२ गते : त्रिपुष्कर योग दिनको १२ बजेर ४६ मिनेटपछि,
१३ गते : अष्टमी व्रत, गोरखकालीपूजा, श्री ५ दीपेन्द्र जयन्ती,


0 comments
Write Down Your Responses