संसारकै निकै रोचक र विचित्रका घटना गर्भवती महिलाले भिडियो एक्स रे गर्दा पेटमा स्पोर्टस कार देखियो हेनुस भिडियो सहित

काठमाडौं, २ असार । संसारमा निकै रोचक र विचित्रका घटनाहरु सार्वजनिक हुने गरेका छन् । यस्तै हाल एक दम्पत्ति आफ्नो भावी सन्तानको अवस्थाबारे जान्न अस्पताल पुग्छन् ।
 पहिलो सन्तान जन्मेको ६ महिनामै गर्भवती भएपछि श्रीमानले चेकअप गराउन श्रीमतीलाई अस्पताल लैजान्छन् । अस्पतालमा चिकित्सकले महिलाको गर्भमा स्पोर्टस कार रहेको बताएपछि ती दम्पत्ति आत्तिन्छन् । 
 तर, दम्पत्तिको अत्यासलाई अन्त्य गर्दै चिकित्सकले कारको आकारमा बच्चा देखिएको बताएपछि दम्पत्ति आत्तिन छाडेको खबर मेट्रो डट युकेले जनाएको छ । यद्यपी ती दम्पत्तिको पूरा परिचय भने खुलाइएको छैन । कहाँका दम्पत्ति हुने यसबारे पनि केही उल्लेख गरिएको छैन ।

, , ,

0 comments

Write Down Your Responses