हेर्नुस तपाईहरुको अाजकाे राशिफल २०७३ ज्येष्ठ ३० गते आइतबार

वि.सं. २०७३ ज्येष्ठ ३० गते आइतबार तदनुसार ई. सं. २०१६ जुन १२ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलाथ्व) इटहरी, सुनसरी, नेपालमा सूर्योदय बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय :
 बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०४ बजे ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि, मध्यरात्रीपछि ०४:१८ बजेसम्म, त्यसपछि नवमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो ०२:०५ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, बेलुका ०८:३३ बजेसम्म, त्यसपछि कन्या राशिमा, वज्र योग, बिहान ०६:४२ बजेसम्म, त्यसपछि सिद्धि योग, विष्टि (भद्रा) करण, दिउँसो ०३:४२ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : छत्र, चन्द्रवर्ण :
 रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : अष्टेमी व्रत, गोरखकाली पूजा, वायुअष्टमी आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : ०१ गते : आषाढ संक्रान्ति, गंगा दशहरा, रामेश्वरमा गंगा पूजा, हत्यामोचन तीर्थस्नान, रुरु क्षेत्र रिडीमा हृषिकेशोत्सव, बज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नानको समाप्ति,

, , ,

0 comments

Write Down Your Responses