तपार्इहरु चुराेट सेवनबाट छुटकारा पाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने याे बिधी अपनाउनुस चुराेटकाे लत अाफै छुटछ पुरा पढ्नुस जनिराख्नुस
एजेन्सी । चुरोट पिउनु स्वास्थ्यको लागि हानिकारक छ भने सबैलाई थाहानै होला तर चुरोट सेवन गर्ने बानी सजिलै बसेपनि त्यसलाई छोड्न भने निकै हम्मे-हम्मे पर्ने गर्दछ । सुरुवातमा साथीभाईहरुको लह- लहैमा लगेर चुरोट सेवन गरेपनि पछि लतनै बन्न जान्छ ।
चुरोट सेवन गरेको केहि समय सम्म त् बेफाइदा भएको नदेखिएला तर पछि भने चुरोट सेवनका बेफाइदा शरीरमा देखिन थाल्छ ।पछि -पछि उसले चाहेर पनि चुरोटको लत छोड्न सक्दैन । अनि मानिस उक्त लत छोड्न बिभिन्न उपाएको खोजीमा भौतारिन थाल्छन् ।
यी उपाए अपनाएर चुरोट सेवनको लत छाड्न सकिन्छ :-
१. बिहानै उठेर ब्याम गर्नाले चुरोट सेवनको लत गर्न सकिन्छ
२. नियमित पौडी खेल्नाले पनि चुरोट सेवनको लत गर्न सकिन्छ
३. नियमित योग गर्नाले चुरोट सेवनको लत गर्न सकिन्छ
४. नियमित साइकिल चलाउनाले चुरोट सेवनको लत गर्न सकिन्छ
५. परिवारको साथमा बडी भन्दा बडी समय बिताउनाले पनि चुरोट सेवनको लत गर्न सकिन्छ
६. मुखमा केही राख्नुस्, चुरोट होइन ।
७. चरोट खानेहरू सँग सकभर टाढै रहने, चुरोट संग सम्बन्धित वस्तुहरू छेउछाउ नराख्ने
८ .आफ्नो दैनिक क्रियाकलापहरू परिवर्तन गर्ने
९.स्वच्छ वातावरणमा रमाउने


0 comments
Write Down Your Responses