तपाइको अाजकाे राशिफल हेर्नुस कस्तो छ २०७३ ज्येष्ठ ३१ गते सोमबार
वि.सं. २०७३ ज्येष्ठ ३१ गते सोमबार तदनुसार ई. सं. २०१६ जुन १३ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, तछलाथ्व
इटहरी, सुनसरी, नेपालमा सूर्योदय बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे
ज्येष्ठ शुक्लपक्षको नवमी तिथि, भोलिबिहान सूर्योदयसम्म कायम रहने छ ।
उत्तराफाल्गुनी नक्षत्र, दिउँसो ०३:५८ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),
सिद्धि योग, बिहान ०६:३७ बजेसम्म, त्यसपछि व्यतिपात योग,
बालब करण, दिउँसो ०४:५७ बजेसम्म त्यसपछि कौलव करण,
आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, नक्षत्रशूल : उत्तर,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
०१ गते : आषाढ संक्रान्ति, गंगा दशहरा, रामेश्वरमा गंगा पूजा, हत्यामोचन तीर्थस्नान, रुरु क्षेत्र रिडीमा हृषिकेशोत्सव, बज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नानको समाप्ति,
०२ गते : निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने दिन,


0 comments
Write Down Your Responses