हेर्नुहोस तपाईहरुको अाजकाे राशिफल के कस्तो छ २०७३ आषाढ ११ गते शनिबार

वि.सं. २०७३ आषाढ ११ गते शनिबार तदनुसार ई. सं. २०१६ जुन २५ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलागा) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे आषाढ कृष्णपक्षको पञ्चमी तिथि,
 दिउँसो ०२:२८ बजेसम्म, त्यसपछि षष्ठी तिथि, धनिष्ठा नक्षत्र, बिहान ०९:०१ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, मध्यरात्रीपछि ०१:५२ बजेसम्म, त्यसपछि आयुष्मान् योग, तैतिल करण, दिउँसो ०२:२८ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : प्रवद्र्ध, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : भूमिपूजा आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : त्रिपुष्कर योग दिनको १२ बजेर ४६ मिनेटपछि १३ गते : अष्टमी व्रत, गोरखकालीपूजा, श्री ५ दीपेन्द्र जयन्ती, १४ गते : भौमाष्टमी, द्योपाटनमा त्रिशूल यात्रा, भलभलाष्टमी, जननेतन मदन भण्डारीको जन्मदिन, बहादुर शाह स्मृति दिवस

, , ,

0 comments

Write Down Your Responses