हेर्नुस तपाईहरुको अाजकाे राशिफल २०७३ आषाढ ०३ गते शुक्रबार
वि.सं. २०७३ आषाढ ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१६ जुन १७ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, तछलाथ्व काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०० बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:५० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :
बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे
ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि, दिउँसो ११:२४ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि,
विशाखा नक्षत्र, मध्यरात्रीपछि ०१:४६ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, साँझ ०७:०८ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा,
शिव योग, बिहान ०८:३३ बजेसम्म, त्यसपछि सिद्धि योग,
तैतिल करण, मध्यरात्रीपछि १२:२० बजेसम्म त्यसपछि गर करण,
आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा :
नैऋत्य, वारशूल : पश्चिम,
आजको चाडपर्व र उत्सव : प्रदोष व्रत, विश्व सञ्चार दिवस
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
०५ गते : पूर्णिमा व्रत,
०६ गते : मन्वादि, गैंडु पूजा, पनौती स्नान, पनौती भैरव भद्रकाली इन्द्रेश्वर रथयात्रा, मष्टो पूर्णिमा, ज्यापुन्हि,
आजको राशिफल


0 comments
Write Down Your Responses