अब ओली सरकारलाई कसैले ढाल्न नसक्ने प्रमाधानमन्त्री ओली र प्रचण्डबीच यस्तो भयो महत्वपूर्ण सहमति पुरा पढ्नुस

काठमाडौं, असार : एमाओवादी केन्द्रले केही समय अघि सरकार छोडने निकै ठुलो चर्चा चलेको थियो । केन्द्रका अध्यक्ष प्रचण्ड केही समय सरकार परिवर्तन गराउन देशी तथा विदेशी शक्तिकोमा पुगे । विकल्पको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हार आएका प्रचण्डले सरकार परिवर्तनबाट पछि हटे । राष्ट्र सरकारको रुपमा चर्चा बटुली रेहेको ओली सरकार अब बजारमा फैलिएको हल्ला जस्तो तत्काल परिवर्तन नहुने भएको छ । 
सत्तासिन दल एमाओवादी कन्द्रले आगामी चुनावसम्म ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।प्रचण्ड’ निवासमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अधयक्ष विजयी गच्छदारबीच भएको छलफलमा आगामी चुनावसम्म यही सरकारलाई निरन्तरता दिने मौखिक सहमती भएको छ । संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्दै २०७४ मंसिरमा प्रतिनीधि तथा राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय भएको हो । जसलाई मनत्रीपरिषद्को बैठकले पारित गरेको थियो ।
 ०७४ जेठमा प्रदेश र ०७४ मंसिरमा प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्बाचन गर्ने, पुसमा राष्ट्रपतिरउपराष्ट्रपति निर्बाचनसम्बन्धि कानुन, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजनसम्बन्धी कानुन, संघीय संसद, प्रदेश सभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रिय सभा सदस्यको निर्बाचन सम्बन्धी कानुन जारी गर्ने, फागुन÷चैत्रमा नयाँ संसदले राष्ट्रपतिरउपराष्ट्रपतिको निर्बाचन गर्ने लगायतका निर्णय तथा कार्ययोजना बनाएको स्रोतले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses