जहाँ विवाह हुनेवित्तिकै श्रीमानसगँ होइन् कि अर्कैसगँ यौनसम्पर्क ! हेर्नुस भिडियो सहित

नयाँदिल्ली । विवाह हुनेवित्तिकै श्रीमानसगँ होइन् अर्कैसगँ यौनसम्पर्क गर्नु पर्ने वाध्यता हुने गरेको खबर छ । भारतको दक्षिणी राज्यका कतिपय गाउँमा रुढिवादीको परम्पराले गर्दा अहिले पनि विवाहित महिलाले ठूलो यौनहिंसा सहनु पर्ने बाध्यता छ । ती गाउँहरूमा विवाह गरेर आउनेवित्तिकै महिलाले परपुरुषसँग रात विताउनु पर्ने बाध्यता छ । 
 विकसित र ठूलो प्रजातान्त्रिक मुलुक हुँदाहुँदै पनि भारतका कतिपय गाउँमा यस्ता खालका रुढिवादी परम्पराले महिला, बालबालिका दिनदिनै पीडित बन्दै आइरहेका छन् । रुढिवादी परम्पराअनुसार गाउँमा रहेको एक युवक ९बेलन० जसलाई गाउँलेले नै पालेर राखेका हुन्छन् । उसले नवविवाहित महिलासँग यौनसम्पर्क गर्ने गराईन्छ । यो परम्परा जोगाइ राख्न त्यहाँको पञ्चायतले नै हट्टाकट्टा युवकलाई गाउँमा पालेर राखेका हुन्छन् । 
 यसो गर्नुको कारण राम्रा बालबालिकाले जन्म लिउन र वंश बचिरहोस् भन्ने नै हो । तर, भारत सरकारले यो परम्परालाई हटाउन स्थानीय पुलिस प्रशासनलाई पटक पटक निर्देशन दिइसकेको छ । यो परम्परा हटाएको दाबी गरिएपनि गुपचुप रुपमा विवाहित महिलासँग परपुरुषलाई घरपरिवारका साथै पतिको स्वीकृतिमा यौनसम्पर्क गराइन्छ ।

, ,

0 comments

Write Down Your Responses