एक पटक भोट गर्नुस् दशगजा क्षेत्रमा भारतीयले एकलौटी रुपमा बनाउन लागेको बाँध भत्काउनु ठिक कि बेठिक ? पुरा पढ्नुस अ आफ्नो प्रतिक्रिया दिनुहोस

सप्तरीको दशगजा क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा बाँध बनाउन थालेपछि नेपालतर्फका स्थानीय बासिन्दाले बाँध भत्काइदिएको विषयलाई तपाईं कसरी लिनुहुन्छ ? १. ठिक हो, नेपालको राष्ट्रियतामाथि बारम्बार भारतले प्रहार गर्दै आएको थियो ।
 यो उसको चरित्रलाई गहिरो झापड हो । २. बेठिक हो, प्रशासन, सरकारले चासो राख्नुपर्ने विषयमा स्थानीय अघि बढ्नु हुँदैनथ्यो ।

, ,

0 comments

Write Down Your Responses