अवैध कामदारको संख्या ह्वात्तै बढ्न थालेपछि कोरियाले गैरकानुनी कामदारलाई फिर्ता हुने समय तोक्यो पुरा हेर्नुस

काठमाडौं । कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ । अवैध कामदारको संख्या ह्वात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो। सेप्टेम्बरसम्म फर्किने अर्वध कामदारलाई पुनः कोरिया जान पानउे छुट समेत दिइएको छ ।
 यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो । फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो देशमा सहजै फिर्ताहुने कोरियाको बुझाइ छ। दक्षिण कोरियाले अर्वध कामदारलाई नयाँ सुविधाबारे नेपाललाई गत बुधबार जानकारी दिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

,

0 comments

Write Down Your Responses