नेपालबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको बस दुर्घटनाग्रस्त ५ को मृत्यु ३० घाइते हेर्नुस भिडियो सहित

काठमाडौँ, २८ असार । नेपालबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बहाक दुर्घटनाग्रस्ता बन्दा ५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । भारतीय संचार माध्यमहरुका अनुसार बस मध्यरातमा भारत उत्तरप्रदेशको बहराइच जिल्लामा दुर्घटना भए पनि मृतक र घाइतेहरु बारे थप जानकारी आउन सकेको छैन । 
 स्रोतका अनुसार बस ट्रकसँग ठोक्किएपनि नेपालको कुन स्थानबाट दिल्लीका लागस् छुटेको हो भन्ने विषयमा केही खुल्न सकेको छैन । दुर्घटनास्थल बाँकेको नेपालगञ्जबाट ६० किलोमिटर टाढा पर्दछ ।

, , ,

0 comments

Write Down Your Responses