ब्रेस्ट क्यान्सरबाट बच्न यी चिजहरु खानुस र यी चिज नाखानुस पुरा पढ्नुस खबर
एजेन्सी । ब्रेस्ट क्यान्सर जस्तो खतरानाक बीरामीबाट बच्न हरेक दिन खानामा दुध र दएक अध्ययन अनुसार हरेक दिन दुध वा दुधबाट बनेको खानेकुराको सेवन गर्दा महिलामा ब्रेस्ट क्यान्सरको खतरा कम हुन्छ ।
ही खान चिकित्सकले सल्लाह दिएका छन्।बैज्ञानिकहरुले बताएअनुसार ब्रेस्ट क्यान्सरलाई बढावा दिने हानिकारक ब्याक्टेरिया बे्रस्टमा पहिलेदेखि नै रहिरहन्छ । तर स्वस्थ्य महिलामा वा सन्तुलित आहार लिने महिलामा त्यो प्रोबायोटिक्स धेरै हुने कारणले हानिकारक ब्याक्टेरियाले धेरै असर देखाउन सक्दैन ।
जसले बे्रस्ट क्यान्सरको खतरा निकै कम हुँदै जान्छ । प्रोबायोटिक्सले तपाइलाई ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।यसको कमीले तपाईलाइए जोखिमा राख्न सक्छ । यसैले स्वस्थ्य रहन दुध र दही प्रसस्त मात्रामा पिउनु जरुरी छ ।


0 comments
Write Down Your Responses