ज्ञान नै हो हाम्रो असल पहिचान ज्ञान ले नै दिन्छ एक स्वाभिमान। हेर्नुस एक भक्ति संगीत एक पटक सबैले हेर्नुस सियर गर्नुहोस
सदानन्द तत्व ज्ञान् को निर्माण मा एन एच एस मिडिया को प्रस्तुती रहेको भक्ती संगीत बजारमा आएको छ। महात्मा दिपक जि को स्वर र संगीत रहेको यो भक्ती संगीत मा सदानन्द तत्व ज्ञान् का कलाकार को अभिनय रहेको छ भने पबिधन खालिङ को संगीत सन्योजन र राकेस कुमार को निर्देशन रहेकोछ। एन एच एस मिडियाको युटुव च्यानल मार्फत यो भिडियो लाइ रिलिज गरिएको छ।


0 comments
Write Down Your Responses