यौन सम्पर्क पछि निद्रा लाग्ने भित्रि रहस्य त यस्तो पो रहेछ ! पुरा पढ्नुस थाहापाई राख्नुस
काठमाण्डौ ,न्यूज अभियान । जव व्यक्ति यौन सम्पर्क अथार्त सम्भोगमा लिप्त भएको हुन्छ त्यो समयमा उसका सवै तन्त्रिकाहरु तनावमा रहन्छन् । तन्तुहरुले पनि धेरै कार्य गर्नुपर्छ । यौन अङ्गमा रगतको प्रशारण बढ्छ ।
यस्तो कि यो क्रिया पूरा हुनेबित्तिकै सारा शरीरले थकान अनुभव गर्छ । शरीरमा थकानको कारण निद्रा आउन थाल्छ ।
सम्भोग क्रिया जति धेरै आनन्ददायक हुन्छ त्यति नै धेरै निद्राको अवस्था बन्नेछ । यौन क्रियामा जति धेरै आनन्द उठाउन सकिन्छ त्यति नै धेरै तन्त्रिकाहरुमा तनाव बढ्नेछ, तपाईलाई यौन आनन्दको अवस्थामा ल्याउनको लागी तन्त्रिकाहरुले कति धेरै परिश्रम गर्नुपर्ने हुन्छ, यसको अनुमान साधारण व्यक्तिले लगाउन सक्दैन । स्त्रीको भन्दा पुरुषको यसमा धेरै दवाव हुन्छ । सायद यसै कारणले भनिन्छ कि सम्भोग पश्चात प्राणी उदास हुन्छ ।
वास्तवमा हेर्ने हो भने यो एक आनन्ददायक स्थिति हुन्छ , जसले सुत्नको लागी प्रोत्साहित गर्छ । यो कुनै चिन्ता गर्ने खालको थकान हुँदैन ।
यदि मैथुन क्रिया एकपटक भन्दा धेरै पटक गरिएको छ र त्यसले थकान लागेको छ भने त्यो चिन्ता गर्नु पर्ने कुरा हुन सक्छ । यदि कोही धेरै विरामी मानिसलदे धेरै यौन क्रिया गर्छ भने उसलाई पनि चिन्ता पैदा गर्ने खलको थकानको अनुभव हुन्छ ।
तर पनि सत्य त यही हो कि आन्नददायक यौन क्रियाको मानव शरीरमा र मनमा धेरै राम्रो प्रभाव पर्छ ।
यहाँ तन्द्राको अवस्था वास्तवमा मानसिक सन्तुष्टि एवं शारीरिक विश्रान्तिको प्रतीक हो ।
संसारमा धेरैभन्दा धेरै आनन्दको प्राप्तिको जुन अवस्था प्राप्त गर्न सकिन्छ त्यो अवस्था दुई प्रेमी यौन सम्भोगको तृप्तिले उठाउँछन । सम्भोग पश्चात पनि यदि उनीहरुलाई एक अर्कासँग टाँसिएर सुत्छन भने प्रकृति स्वयं नै उनीहरुलाई खर्च गरेको उर्जा शक्ति पूरा गर्नमा लागि पर्छ । सो क्रिया प्रेम मिलनको उपसंहारको अवस्था हुन्छ ।


0 comments
Write Down Your Responses