हेर्नुहोस तपाईहरुको अाजकाे राशिफल बि .स २०७३ साल अर्थात श्रावण ०४ गते मङ्गलबार

वि.सं. २०७३ श्रावण ०४ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ जुलाई १९ तारिख,सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं११३६, (दिल्लाथ्व) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय :
 बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०७:०४ बजे आषाढ शुक्लपक्षको पूर्णिमा तिथि, मध्यरात्रीपछि ०४:१७ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाषाढा नक्षत्र, दिउँसो ०४:१९ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, बेलुका १०:३१ बजेसम्म, त्यसपछि मकर राशिमा, वैधृति योग, साँझ ०५:३२ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, विष्टि (भद्रा) करण, दिउँसो ०४:२१ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : मित्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, गुरु पूर्णिमा, गुरु व्यास पूजा, दक्षिणामूर्ति पूजा, मन्वादि, भक्तपुर वीरनदी स्नान, दिल्ला पुह्नि, आजको मूहुर्त : अग्निवास(होमादि), आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : 
 भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), गृहारम्भ, शिलान्यास(जग राख्ने), वास्तुमुहूर्त, पुरानो घर वा डेरा सर्ने, दैलो राख्ने, ०६ गते : जननायक वि. पी. कोइरालाको स्मृति दिवस, अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), शिलान्यास(जग राख्ने), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने, पुराणश्रवण, दीक्षाग्रहण, ०७ गते : पुष्पलाल स्मृति दिवस, अन्नप्राशन(पास्नी), गृहारम्भ, वास्तुमुहूर्त, पुरानो घर वा डेरा सर्ने, दीक्षाग्रहण,

, , ,

0 comments

Write Down Your Responses